६ भदौ, काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–चीनबीच भएका बिगतका सम्झौता छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत यु होङसँग आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्डले दुई मुलुकबीच भएका सम्झौताहरु जतिसक्दो चाँडो कार्यान्वयन गर्न जोड दिए ।
उनले चीन नेपालको असल छिमेकी भएको बताउँदै आपसी सम्बन्धलाई अझ सुदृढ गर्दै लैजानुपर्ने बताए । भेटमा चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने बिषयमा समेत कुराकानी भएको प्रचण्डको निजि सचिवालय जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।