चार महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार को-को हुन् ?

4-mahanagar

काठमाडौं, बैशाख १९ –बैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा आज उम्मेदवारी दर्ता भएका छन् ।

पहिलो चरणमा देशका चार महानगरपालिकामा चुनाव हुने भएपछि त्यहाँ प्रमुख चार दलहरुले मेयर र उपमेयरका लागि यस्ता उम्मेदवार उठाएका छन् ।

१. काठमाडौं महानगरपालिका

काँग्रेसबाट
मयेर– राजुराज जोशी
उपमेयर– हरिप्रभा खड्गी
एमालेबाट
मयेर– विद्यासुन्दर शाक्य
उपमेयर– राजाराम श्रेष्ठ (राप्रपा)
माओवादीबाट
मयेर– सर्वोत्तम डंगोल
उपमेयर–शुशीला पौडेल
राप्रपा
मेयर – विद्यासुन्दर शाक्य (एमाले)
उपमेयर– राजाराम श्रेष्ठ

२ . ललितपुर महानगरपालिका

काँग्रेसबाट
मयेर– श्रीबाबु महर्जन
उपमेयर– गीता सत्याल
एमालेबाट
मयेर– हरिकृष्ण व्यञ्जनकार
उपमेयर –सुकुमाया तामाङ (राप्रपासँग तालमेल भएकाले नाम फिर्ता हुने)
माओवादीबाट
मयेर– दिनेश महर्जन
उपमेयर–हसिना शाक्य
राप्रपाबाट
मेयरमा–हरिकृष्ण व्यञ्जनकार (एमाले)

उपमेयर– बाबुकाजी प्रधान

३ .भरतपुर महानगरपालिकामा

काँग्रेसबाट
मयेर– दिनेश कोइराला
उपमेयर– पार्वती शाह

एमालेबाट
मयेर– देवी ज्ञवाली
उपमेयर दिव्य शर्मा

माओवादीबाट
मयेर– रेणु दाहाल
उपमेयर–सुरेन्द्र गुरुङ
राप्रपा
मेयर –बद्री तिमल्सिना
उपमेयर – रिना गुरुङ

४. पोखरा महानगरपालिकामा

काँग्रेसबाट
मयेर– रामजी कुँवर
उपमेयर –सरस्वती गुरुङ
एमालेबाट
मयेर–मानबहादुर जिसी
उपमेयर–मञ्जु गुरुङ
माओवादीबाट
मेयर –बिश्वप्रकाश लामिछाने
उपमेयर– गोमा ढकाल

राप्रपा
मेयर– गीता गुरूङ
उपमेयर –रमेश खत्री

हेटौँडा उपमहानगरपालिका
नेपाली काँग्रेसबाट
मेयरमा आनन्दप्रसाद पराजुली र उपमेयरमा लक्ष्मी श्रेष्ठ

नेकपा एमालेबाट
मेयरमा हरिबहादुर महत र उप मेयरमा मीना

नेकपा माओवादी केन्द्रबाट
मेयरमा बलराम बल र उप मेयरमा कल्पना पौडेल

राप्रपाबाट
मेयरमा मधुकर अधिकारी र उप मेयरमा इन्दिरा न्यौपाने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने