६ साउन, काठमाडौं । कंचनपुरको वेलौरी नगरपालिका वडा नम्वर १० भुडाकी चार वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय २५ वर्षिय युवक खेमराज पन्तले चार वर्षिय बालिकालाई बल्तकार गरेका हुन । घरमा कोही नभएको अवस्थामा ललाई फकाई बल्तकार गरेको पीडित बालिकाले वताएकी छिन । पिडक पन्त बालिकाका मामा नाता पर्ने जनाईएको छ ।
घटना विहीबारको भएपनि घटना पश्चात सिविन नेपालले संचालन गरेको बालहेल्पलाईन १०९८ मा परेको उजुरीका आधारमा बालिकाको आज उद्धार गरिएको सिविन नेपालका क्षेत्रिय संयोजक माधव लोहनीले जानकारी दिए ।
अहिले पिडकलाई जिल्ला प्रहरी कार्यालय कंचनपुरमा राखिएको र अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । पिडित वालिका सिविन नेपालको सुरक्षामा रहेको र उनको स्वास्थ्य उपचार भै रहेको जनाईएको छ ।
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ
हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको