चाया परेर हैरान हुनुहुन्छ भने अपनाउनुस् यी ५ घरेलु उपाय

Dandruffकपालमा चाया परेर मानिसहरु चिन्तित हुने गरेका छन् । चायाले मानिसको सौन्दर्यमा प्रभाव पार्ने गरेको पाइन्छ ।

आज हामी तपाईलाई चाया हटाउने केही घरेलु ‍उपचारको बारेमा चर्चा गर्नेछौं । यी हुन् चाया कम गर्ने घरेलु उपायहरु:

अण्डाको पहेलो भाग अर्थात् रानो दहीमा मिसाएर कपालमा लगाएको आधा घण्टापछि नुहाउने ।

कागतीको रसमा थोरै मरिच मिसाएर लगाउने र केही समयपछि पखाल्ने ।

कपालमा वास्नादायक तेलभन्दा पनि शुद्ध तोरीको तेल लगाउने ।

अरुले प्रयोग गरेको काइँयो, हेयर क्रिमहरु प्रयोग नगर्ने ।

बजारमा पाइने रासाइनिक स्याम्पुहरु प्रयोग नगर्ने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि