यस गित लाई गायक दिनेश थापा र पुजा पुरीको आवजमा रहेको यस गितको लय शव्द प्रमोद लामाले कोरेका हुन भने ¸दिनेश थापा र चन्दा दाहालको मुख्य भुमिका रहेको छ ।तिर्सना म्युजिकको प्रस्तुतीमा बजारमा सार्वजानिक भएको यस गित चर्चित निर्दशिका स्मृत तिमिल्सिना गुरु आमाको निर्देशन र शुरेश श्रेष्ठको छाँयाङ्कनमा म्युजिक भिडियो तयार भएको भएको छ ।
प्रतिकृया दिनुहोस्