November 24, 2019

गैरकानुनी लाइसेन्स वितरण गर्ने यातायात कार्यालयका प्रमुखसहित ३८ जना बिरुद्ध भ्रष्टाचार मुद्दा

Image result for गैरकानुनी लाइसेन्स वितरण

मंसिर ८, काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्रका तत्कालीन कार्यालय प्रमुख सहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

लाइसेन्स परीक्षामा फेल भएकालाई पास बनाएको आरोप लागेको उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले आइतबार २०६९ वैशाख, जेष्ठ र असार महिनामा प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जना व्यक्तिलाई गैरकानुनी रुपमा लाइसेन्स वितरण गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तिायारले तत्कालीन कार्यालय प्रमुख आनन्द केशरी पोखरेलसहितको मिलोमतोमा राजश्वसमेत छली गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ ।  

हाल अवकास प्राप्त इन्जिनयर बासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालिन प्रहरी निरीक्षक ९हाल प्रहरी नायब उपरिक्षक० नवराज थापा, शाखा अधिकृतहरु राममणी पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल  उपसचिव) बाबुलाल रेग्मी (हाल उपसचिव) लगायतविरुद्ध मुद्दा दायर भएको हो।  

भ्रष्टाचार मुद्दा दायर भएका अन्य कर्मचारीको बिवरण यस प्रकार छ  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)