गुण्डागर्दीमा ओर्लिए राष्ट्रपति

ट्रम्पले दुई घण्टाअघि आफैँ सहभागी एउटा र्यालीलाई सम्बोधन गर्दै भनेका थिए ‘जाऊ,क्यापिटोल हिलमा आफ्नो जबर्दस्त उपस्थिति जनाऊ ।’ अमेरिकी इतिहासमा पदासीन राष्ट्रप्रमुखले खुलेआम गुण्डागर्दीलाई प्रश्रय दिएको यो नै पहिलो पटक हो । बुधबार राजधानीमा राष्ट्रपतिबाट भएको कुकर्मबाट अधिकांश अमेरिकीहरू निःशब्द भएको बताइन्छ ।’

 

संसद भवनभित्र भएको आक्रमण र गञ्जागोलमा एउटी महिलालाई गोली लागेको थियो भने एक जना सुरक्षाकर्मीसहित छ जना घाइते भएका छन् । तर,केहि बेरपछि ती महिलासहित चार जनाको निधन भएको छ । तस्वीरमा देखिएको ट्रम्प समर्थक श्वेत नश्लवादी आक्रमणकारी तल्लो संसदकी सभामुख न्यान्सी पेलोसीको कार्यालय कब्जा गरेर ससुराली आसनमा बसेको देखिन्छ ।

तर,प्रश्न उठ्छ, यदि यस्तै हर्कत काला, गहुँगोरा, राता वा पहेंला अमेरिकीहरूले गरेको भए आज वासिङ्टन डी.सी.मा कति जनाको हताहती हुन्थ्यो होला ? उक्त घटनापछि पनि ट्रम्पमाथि कुनै कारबाही नहुने हो भने विश्वका सामु अमेरिकी प्रजातन्त्र एक भद्दा मजाकका रुपमा अभिलिखित हुने प्राप्त समाचारमा उल्लेख छ ।
अमेरिकाको राजधानीमा यतिबेला कर्फ्यु लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित