गायिका शिबानी दाण्डेकरको टपलेस पोज

मुम्बई । आइपीएल होस्ट एवं गायिका शिबानी दाण्डेकरले ‘म्यक्सिम इण्डिया’ म्यागजिनका लागि हट एवं बोल्ड फोटो शुट गराएकी छिन् । फोटोसुटको क्रममा उनले टपलेस पोज पनि दिएकी छिन् ।

पुर्णेमा जन्मेकी ३५ वर्षीया शिबानी अष्ट्रेलियामा हुर्केकी हुन् । आफ्नै बहिनीहरु अनुषा र अपेक्षासँगै डी-मेजर म्युजिक ब्याण्डसँग जोडिएकी छिन् ।

सन २०१४ मा मराठी फिल्म ‘टाइमपास’ वाट आइटम गर्लको रुपमा करिअर सुरु गरेकी थिइन् । राय र शान्दार जस्ता चलचित्रमा अतिथी कलाकारको भुमिका पनि निर्वाह गरेकी छिन् । सोनाक्षी सिन्हाको नयाँ फिल्म ‘नूर’ मा शिबानी मुख्य भुमिका निर्वाह गर्दैछिन् । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं