गाईको खप्पर लगाएर किन गरे महिलाले आन्दोलन ?

cow-3महिलाहरु कोही सडकमा हिँडिरहेका छन् । कसैले अफिसमा काम गरिरहेका छन् भने कतिले घरमै पियानो बजाईरहेका छन् । कोही डुंगा सयर गरिरहेका छन् भने कोही रेष्टुरेन्टको टेबलमा छन् । तर यी सबैले एउटा अचम्म गरिरहेका छन् । त्यो के भने यिनीहरुले खप्पर लगाएका छन् ।

गाईको खप्पर लगाउने यी महिलाहरु भारतीय महिलाहरु हुन् । वास्तवमा यो उनीहरुको आन्दोलन हो । महिलाहरुमाथि हुने बढ्दो हिंसाका विरुद्धमा उनीहरुले गाईको खप्पर लगाएर आन्दोलन सुरु गरेका हुन् ।

 

भारतमा महिलाहरु गाई भन्दा पनि असुरक्षित रहेको तर्क उनीहरुको छ । त्यस्तै महिलाको खप्परे आन्दोलनको अर्को सन्देश पनि छ । उनीहरु गाईको मासु खाएकै आरोपमा धार्मिक अल्पसंख्यक माथि भईरहेको आक्रमणको पनि एकसाथ विरोध गरिरहेका छन् ।

गाईको खप्पर लगाएर विभिन्न अवस्थामा आफ्ना तस्वीरहरु खिचेर सोसल मिडियामा पोष्ट गर्ने ट्रेण्ड अहिले भारतमा खुबै बढेको छ । हेरौँ यस्ता केही रोचक तस्वीरहरु एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।