गर्न नहुने गल्ती गर्यो नेपाल आईडलले (भिडियो)

 

 
 
नेपालको चर्चित गायन रियालिट शो नेपाल आईडलको चर्चा अहिले नेपालमा मात्र नभएर नेपालीहरु बसोबास गर्ने विश्वका सबै ठाउँमा छ । उक्त रियालिटी शो मा बिहिबार टप ५ प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । आईडलको बिहिबारको शो मा निर्माण युनिटले भुलेर पनि गर्न नहुने गल्ती गरेको छ । शो को ईडिट गर्दा ईडिटरले यस्तो गलत समयमा एउटा फुटेज राखेका छन् जसको बारेमा जो कोहीले थाहा पाए पनि अचम्ममा पर्छ ।

अब कुरा गरौ गल्तीको,
बिहिबारको शो मा नेपालका चर्चित गायक प्रमोद खरेल गेस्ट जजको भुमिकामा आईडलमा देखिएका थिए । खासमा प्रमोदलाई कार्यक्रमको १२ मिनेट ५३ सकेण्डमा औपचारिक रुपमा प्रवेश गराईएको हो तर १ मिनेट २७ सेकेण्डमा उनी जजको कुर्सीमा बसिसकेको फुटेज कार्यक्रममा प्रसारण गरिएको थियो । १२ औँ मिनेटमा प्रवेश गराएका जजको फुटेज शो को पहिलो मिनेटमै देखाउनुमा सम्पादक र निर्देशकको हदैसम्मको गल्ती भएको स्पस्टै देखिन्छ । यति सा–सानो गल्तीको कारणले अन्तराष्ट्रिय फ्रेन्चाईज भनिएको आईडलको शाखमा समेत प्रभाव पर्ने देखिन्छ । त्यसैले आईडल शो को सम्पादन गर्दा सम्पादकहरु र निर्देशकले अलि ध्यान दिने कि ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो