January 21, 2017

गजल

– राकेश कार्की

दिउँसो तातो हल्लैहल्ला
बैठक बस्ने राति ठण्डा
अपारदर्शी ढङ्गका निर्णयहरु
तीन दलबीचको भागबण्डा

जुनसुकै पदको नियुक्तिमा
तीन दलका तीन झण्डा
सर्वसाधारण सक्षमलाई
असफलको गोलो अण्डा

आलोपालो प्रधानमन्त्री हुने
तीन दलका नै पण्डा
उनीहरु नै हाँक्ने र ढाक्ने
मुखमा वाणी हातमा डण्डा

मेचीदेखि महाकालीसम्म
नेपालीलाई पारी खण्डैखण्ड
पार्टी अफिसदेखि मन्त्रालयसम्म
तीन दलबीचको भागबण्डा

 

-लस एन्जेलस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा