क्यासिनो वेलिजद्वारा राहत बितरण

FB_IMG_1586752861164बैशाख १, २०७७ काठमाडौं । काठमाडौंकाे लैनचौरस्थित  वेलिज नेपाल प्रा.लि अन्तरगत श्रीलंकन र नेपालीको संयुक्त लगानीमा संचालनमा रहेको वेलिज क्यासिनोले नयाँ वर्ष २०७७ को शुरूवातको दिन पारेर  कोरोनाको कारण लकडाउन बस्दा समस्यामा परेका श्रमिकलाई क्यसिनोको प्राङ्गनमा राहत बितरण तथा नयाँ वर्षको शुुुभकामना प्रदान गरेको छ । received_2293249590980968

प्राप्त जानकारी अनुसार  काठमाडौं महानगपालिका वडा  नम्बर २६ स्थित  यस क्यासिनो  प्राङ्गनमा  भएको राहत बितरण कार्यक्रममा का. म. पा. २६ नम्बर वडाका अध्यक्ष खेम राज तिवारी , क्यासिनो संचालक ज्ञानेन्द्र श्रेष्ठ,  एच . आर. प्रबन्धक मिलन राई लगायत सुरक्षा अधिकारीको उपस्थितिमा २६ नम्बर वडामा बसोबास गर्ने वडाका २०० भन्दा बढी श्रमजीवीहरुलाई राहत बितरण गरिएको छ ।FB_IMG_1586752879893

स्मरण रहोस् यस क्यासिनोले आफ्ना ५०० मजदुर कर्मचारीलाई लकडाउका कारण बन्द रहेको अबधिमा पनि मार्च महिनाको शतप्रतिशत तलब भत्ता खुवाइसकेको र अप्रिल महिनाको पनि शतप्रतिशत तलब खुवाउने तयारी क्यासिनोले गरेको कुरा एच. आर. प्रबन्धक मिलन राइले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल