१६ साउन,काठमाडौं – माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले भर्खरै सकिएको पार्टी सचिवालय विस्तारित बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको दोस्रो बुँदामा एमाले लक्षित टिप्पणी गरे — ”एमालेभित्रको उच्च जातीय अन्धराष्ट्रवादी र परिवर्तनविरोधी दक्षिणपन्थी संशोधनवादी धारलाई मलजल गरेर प्रतिगनतिर लैजाने षडयनत्रमा सामन्ती शक्ति र वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागिरहेका छन् ।’
एमाले अध्यक्ष केपी ओलीले शनिवार कुरा गर्दै ‘माओवादी केन्द्र ‘नामको वामपन्थी, कामको दक्षिणपन्थी’ नावाकाद पार्टी’ भनी कटाक्ष गरे । उनले माओवादीसहित एमालेका प्रतिस्पर्धी दलहरुलाई विदेशी ईसारामा चल्ने गरेको आरोप लगाउँदै आएका छन् उनले एमालेलाई बाइपास गरेर कांग्रेसले ‘किष्किन्धा’का बाँदरहरुसहित मित्रता गरेर रामसंग लड्न खोजिरहेको आरोप लगाए, जसको सीधा लक्ष्य माओवादीतिर छ । यो खबर आजको कान्तिपुरमा छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।