को – को हुन् बलिउडका शाकाहारी सेलिब्रिटीहरु ?

बलिउडमा कतिपय आफ्नो फिगर मेनटेन गर्नाका लागि भेजिटेरिन भएका छन् भने कतिको अन्य कारणहरु रहेका छन् । तर, यी सबैले आफ्नो स्वास्थ बलियो हुनुको पछाडि भेजिटेरिन प्रमुख कारण भएको बताउँछन् ।
आउनुहोस् हेरौ बलिउडका  चर्चीत भेजिटेरिन अनुहारहरु :

saka-768x512

सोनाक्षी सिन्हा
शरिरको तौल घटाउन भेजिटेरिएन बनेको सोनाक्षी सिन्हाले बताइन् ।

अनुष्का शर्मा
अनुष्का शर्मालाई मासुको गन्ध मनपदैन । यस कारण उनलाई भेजिटेरिन हुन मनलाग्यो ।

विद्या बालन
विद्याका अनुसार ननभेज खाँदा शरिरको तौल बढ्छ । यसकारण उनी ननभेज डाइट फलो गर्छिन् ।

अमिताभ बच्चन
भेजिटेरिन खाना खादाँ ज्यदा इनर्जेटिक महसुस गर्ने अमिताभ बताउँछन् । उनले यसै कारण ननभेज छोडेर भेजिटेरिन डाइट लिन थालेको बताएका छन् ।

कंगना रणावत
आफ्नो स्वास्थको साथ साथै सुन्दरतालाई सन्तुलित राख्न ननभेज खाना खान छोडेको कंगना बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं