केपी ओली: चुनाव टार्ने षडयन्त्र अनुरुप सर्वाेच्च अदालतमा मुद्दा दायर

१ कात्तिक, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव टार्ने षडयन्त्र अनुरुप मतपत्रको प्राविधिक विषयलाई लिएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको टिप्पणी गरेका छन ।

सरकारको नेतृत्व गरी चुनाव टार्न दुलो खोज्दै हिंड्ने र मुलुकमा अस्थिरता कायमै राख्न खोज्ने पक्षले चुनाव टार्ने प्रयास गरेको ओलीको टिप्पणी थियो ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा प्रवासी नेपाली मञ्चका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै ओलीले चुनाव टार्न जतिसुकै प्रयास गरे पनि नेपालको अस्थिरताका मतियारहरुसँग कुनै न कुनै दिन चुनावमा जम्काभेट हुने ठोकुवा गरे।

०५२ सालमा एमालेलाई सरकारबाट हटाउन यसैगरी अदालत प्रयोग गर्दा मुलुक अप्ठेरो अबस्थामा पुगेको भन्दै उनले चुनावबाट भाग्न खोज्ने शक्तिसँग चुनावमा मुकाविला हुने बताए ।

ओलीले विदेशमा बसेर श्रम गर्ने नेपालीलाई देशमा फर्केर उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा