काठमाण्डौं ,सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतको आदेशअनुसार तत्काल प्रहरी महानिरीक्षक नियुक्ति गर्नुपर्ने आवाज उठेको छ । केन्द्रीय समिति बैठकमा धनराज गुरुङलगायतका नेताहरुले काँग्रेस अदालतको फैसलाविपरीत जानै नसक्ने भन्दै नेतृत्वलाई सच्चिन दबाब दिएका हुन् ।
बैठकमा गुरुङले राजदूत र प्रहरी महानिरीक्षक ९आईजिपी० नियुक्ति प्रकरणमा नेतृत्वले गम्भीर गल्ती गरेर पार्टीकै साख गिराएको आरोप लगाएका छन् । उनले न्यायालयको आदेशलाई विगतका राजा महाराजाहरुले समेत शिरोधार्य गर्दै गुमेको साख फिर्ता गराउनुपर्ने अडानसमेत राखे ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने