कुन कलाकारको यौनको स्वाद कस्तो ?

एजेन्सी । हालै आलिया भट्टले एक फेसन म्यागेजेनलाई दिएको अन्तर्वातमा आफ्नो यौन जीवनको बारेमा खुलेर बोलेकी छिन । उनले आफ्नो यौन आसनको बारेमा खुलेर बताएकी छिन् । यसरी नै अन्य केही भारतीय कलाकारले यौन जीवनबारे के–के धारणा राखेका छन् त ? कल्कि कोचलिन kalki

‘मैले मात्र ९ बर्षको उमेरमा कसैलाई यौन सम्पर्कका लागि स्विकृति दिएकी थिए । जसको अर्थ मलाई थाहा नै थिएन । त्यति बेला आमाले थाहा पाउँछिन् कि भन्ने ठूलो डर थियो मलाई ।
अभय देओल

‘जब मलाई मन लाग्छ, म सेक्स गर्छु । यसमा लुकाउनु पर्ने वा लजाउनु पर्ने कुरा नै के छ र ? यौनलाई सही तरिकाले रमाउने माध्यम बनाउँनुपर्छ ।

दीपिका पादुकोण 

dipika-497x662

अभिनेत्री दीपिका पादुकोणले आफ्नो एक भिडियो मार्फत् भनेकी थिइन विवाहअघि सेक्स गर्नु, नगर्नु मानिसको इच्छा हो । यदि कोही सेक्स गर्छ भने, त्यसलाई गलत तरिकाले हेर्नु भएन ।
अनुराग कश्यप

‘म सानो छँदा शोषण गरिएको थियो र धेरै बर्षपछि उसलाई भेट्दा ऊ निक्कै पछुताएको देखिन्थ्यो । त्यसैले मैले उसलाई माफि दिएँ ।

राधिका आप्टेradhika-567x662

‘मेरो बिचारमा सेक्स एउटा बिक्ने चीज हो, किनकि आज पनि यसलाई खुलेआम अस्कीकार गरिन्छ ।’रणवीर सिंह – ‘सेक्स एक सुन्दर चीज हो र स्वभाविक(प्राकृतिक) प्रक्रिया हो । कहीं कतैबाट गलत छैन, त्यसैले यसमा लुकाएर राख्नुपर्ने चीज केही छैन ।’

sunny6-138x200

सन्नी लियोन

यदि अरुले के भन्छन्, त्यो सुन्न थालेकी भए म आज यहाँ नहुने थिए । त्यसैले आफूलाई जे ठिक लाग्छ त्यो गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको