किन बोल्दैनन् शाहरुख र प्रियंका ?

 कुनै समय बलिउडका चर्चित कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गथ्र्यो ।

priyankaहालै शाहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ालाई पनि निम्तो दिइएको थियो ।

सो कार्यक्रममा शाहरुख बाहिरिए तबमात्र प्रियंका स्टेज भित्र प्रवेश गरिन् ।

केही वर्षअघि सम्म शाहरुख र प्रियंका बीच फिल्म ‘डन २ को शुटिंग ताका मित्रता थियो । कतिपय मिडियाले त उनीहरुबीच लवअफयेर भएको समेत हल्ला चलाएका थिए ।

शाहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा हस्तछेप गरेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको थियो । त्यसपछि उनीहरु एकसाथ देखिएका थिएनन् । यो घटनाले पनि उनीहरुबिच राम्रो सम्बन्ध नभएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं