‘कार्टुन्ज क्रु’ को ‘आई लभ यू’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

 श्रावण १८

काठमाडौं । ‘जता जता पिरतीको बाटो…’ बोलको गीत नेपालको युट्युब ट्रेन्डिङमा एक नम्बरमा आएको छ । ‘कार्टुन्ज क्रु’ लाई फिचरिङ गरिएको ‘जता जता पिरतीको बाटो…’ को भिडियो अपलोड गरिएको केही घण्टामै युट्युब ट्रेन्डिङमा पहिलो नम्बरमा आएको हो ।

यो समाचार तयार पार्दासम्म भिडियो करिब २ लाख पटक हेरिएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ यू’ बोलको गीतको सिक्वेल भएको बताइएको छ ।

सरोज ओलीको स्वर रहेको गीतमा दिनेश थपलियाको शब्द तथा र बसन्त सापकोटाको संगीत छ । भिडियो छायांकन संजय लामाले गरेका हुन् । कार्टुन्ज क्रु का मेम्बरहरुको कमेडी पाटोलाई देखाइएको भिडियोमा नायक पल शाहलाई पनि फिचरिङ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको