यस्ती देखिन् ‘कान्स फेस्टिभल’मा ऐश्वर्या

Aishwarya_Canns2017

Aishwarya_Canns

Aishwarya_Canns@

६ जेठ, एजेन्सी । फ्रान्समा भइरहेको ७०औँ कान्स फिल्म समारोहमा बिहिबार रेड कार्पेटमा विश्वको सबैभन्दा सुन्दर महिलामध्ये एक मानिएकी ‘ऐश्वर्या राय बच्चन’ देखिइन् । ‘कान्स फेस्टिभल’मा ऐश्वर्याको यो १५औँ सहभागिता हो ।

सामाजिक सञ्जालमा यति बेला ऐश्वर्याको पहिरन र सुन्दरताको निक्कै चर्चा चलिरहेको छ । बिहिबार रेड कार्पेटमा उत्रिँदा लगाएको पहिरनमा ऐश्वयालाई कोहीले ‘सिंड्रेला’ भने त कोहीले ‘बार्बी गल’ । सामाजिक सञ्जाल फेसबुक, ट्विटरबाहेक इन्स्टाग्राममा पनि ऐश्वर्याको पहिरनको चर्चा चलिरहेको छ । इन्स्टाग्राममा सेलिब्रेटी इस्टाइलिस्टदेखि लिएर डिजाइनरसम्म्ले उनको पहिरनको चर्चा गरिरहेका थिए ।

सँधै आफ्नो सुन्दरता तथा पहिरनले शुभचिन्तकलाई लोभ्याउँदै आउकी ऐश्वर्या सन् २००३ मा पहिलो पटक कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन् । गत बर्ष रेड कार्पेटमा ‘पर्पल लिपस्टिक’मा उत्रिएकी ऐश्वर्याले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणीको सामाना गर्नु परेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं