१० असोज ,भक्तपुर ।
नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत समाजवादीको युवा सघका केन्द्रिय सदस्य,भक्तपुर पिपुल्स भोलिन्टरका अध्यक्ष उमेश घोरासैनी सहित दर्जनौं युवाहरू नेकपा एमाले प्रवेश गरेका छन।
सोमबार राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी द्वारा आयोजित युवा भेला एवम् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनिहरु औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन।
नवप्रवेशी युवाहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री महेश बस्नेतले खादा र अविर लगाएर एमालेमा स्वागत गर्नुभएको थियो।
निर्वाचन नजिकिँदै जांदा अन्य पार्टी र विभिन्न स्वतन्त्र संगठनहरु बाट एमाले प्रवेश गर्नेहरूको भिडनै लागेको छ।नेकपा एमालेले भर्खरै सार्वजनिक गरेको एक तथ्यांकअनुसार अन्य पार्टी छोडेर एमाले प्रवेश गर्नेहरुको संख्या एक लाख नाघिसकेको छ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक