हामीले हाम्रो खानामा कागती खाने गरेको भए पनि यसको फाइदाबारे हामी जानकार नहुन पनि सक्छौं । कागतीमा भिटामिन सी प्रशस्तै मात्रामा पाइन्छ, जसले मोटोपना घटाउन सहयोग गर्छ । यसले आँखाको समस्याबाट पनि टाढा भगाउँछ । त्यस्तै आज हामी तपाईलाई कागती खानुको फाइदाबारे चर्चा गर्नेछौं ।
१. कागतीमा भिटामिन सी प्रशस्तै हुने भएकाले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।
२. रुघाखोकीका बिरामीलाई कागतीपानीले फाइदा गर्छ ।
३. कागतीले पाचन प्रणालीमा सहयोग पुर्याउँछ ।
४. कागतीले एन्जाइम प्रदान गर्ने भएकाले कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ ।
५. यसले जोर्नीहरुको दुखाईलाई कम गराउनुका साथै युरिक एसिड हटाउँछ ।
६. दैनिक रुपमा कागतीपानी पिएमा पथ्थरी बन्न पाउँदैन र बनेको पथ्थरीलाई पनि हटाउँछ ।
७. रुघाखोकीको बिरामीलाई कागतीपानी लाभदायी हुन्छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि