८ असार , सिन्धुपाल्चोक – सिन्धुपाल्चोकका एक जना जन प्रतिनिधिलाई प्रहरीले हिरासतमा लिएको छ । नेपाली कांग्रेसको तर्फबाट सुनकोशी गाउँपालिकामा प्रमुख बनेका श्रवण जिसीलाई प्रहरीले पक्राउ गरेको हो ।
सर्वसाधारणमाथि हातपात गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पाँच दिन अघि बनेपामा भएको एउटा विवाह पार्टीमा उनले रक्सी सेवन गरेर हल्ला गरेका थिए । उनले त्यहिबेला अरु सर्वसाधारणमाथि हात समेत हालेका थिए ।
उनलाई सार्वजनिक मुद्दा लगाउने तयारी काभ्रे प्रहरीले गरेको छ । उनी यसअघि माओवादी कार्यकर्तालाई पिटेका कारण विवादमा परेका थिए ।
बैशाख ३१ मा सम्पन्न स्थानीय तहको चुनावमा जिसीले सुनकोशी गाउँपालिकामा नेकपा एमालेका शिव न्यौपानेलाई पराजित गरेका थिए ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी