काँग्रेस बुढो रुख हो:केपी ओली

KP-Oli-2-1_NbayBWLx2Y

एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बूढो रुखसँग तुलना गरेका छन् । शुक्रबार राजधानीमा डीआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै कांग्रेसले मुलुकलाई गति दिन नसक्ने ठोकुवा समेत ओलीले गरेका छन् ।

अध्यक्ष ओलीले काँग्रेसको औचित्य सकिएको र बुढो रुखमा युरिया हाल्नुको कुनै अर्थ नहुने बताएका हुन् ।त्यस्तै एमालेका लागि बहुमत ल्याउने नभई मुलुकको समृद्धिका लागि वाम गठबन्धन गरिएको बताएका छन् ।‘कांग्रेसलाई ठूलो चिन्ता परेको छ, एमालेलाई बहुमत ल्याउन वाम गठबन्धन गरिएको होइन, सबैको बुद्धि विवेक मिसाएर मुलुकलाई समुन्नत बनाउन खोजिएको हो,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल