काँग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउन राजपा तयार

काडमाडौ, १८ असोज।

राष्ट्रिय जनता पार्टी नेपालले कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउन सकिने बताएको छ । वामपन्थी दलहरुले गठबन्धन बनाएपछि काँग्रेसले पनि छुट्टै गठबन्धन बनाउने निष्कर्षमा पुगेपछि राजपाले यस्तो निर्णय गरेको हाे ।

काँग्रेसले वामपन्थी बाहेकको छुट्टै गठबन्धन बनाउने तयारी गरेपछि राजपाले काँग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनाउन तयार भएको हाे । अहिले केहीबेरमा काँग्रेस र राजपाका शीर्ष नेताहरुबीच यस सम्बन्धमा वार्ता हुने राजपा नेता राजेन्द्र महतोले बताएका छन् । ‘वामपन्थीले गठबन्धन बताएपछि हामीले पनि छुट्टै गठबन्धन बनाउनु पर्ने बाध्यात्मक परिस्थिति बन्यो,’ नेता महतोले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा