कसले गर्दैछ उत्तर कोरियालाई सहयोग ?

 

 २०७४ पौष ६ बिहीबार 

संसारका विभिन्न मुलुकको प्रतिवन्धका बावजुद पनि उत्तर कोरियाले कयौं मुलुकहरुसँग कुटनीतिक सम्बन्ध कायम राखेको छ । 

विश्वका झण्डै ५० देशले आज पनि उत्तर कोरियाका साथ कुटनीतिक सम्बन्ध कायम राखेका छन् । ती कुन कुन देश हुन् ? र उत्तर कोरियासँग कति नजिकको सम्बन्ध राख्दछन् ? 

यद्यपी उत्तर कोरियासँग दूरी बढाउने देशको संख्यामा लगातार वृद्धि भइरहेको छ तर यसका बावजुद पनि यति धेरै देशसँग यसको कुटनीतिक सम्बन्ध रहनु आश्चर्यजनक छ । 

सम्बन्ध तोड्ने दबाव

सन् १९४८ मा आफ्नो गठन पछि उत्तर कोरियाले झण्डै १६० देशहरुसँग  औपचारिक रुपमा कुटनीतिक सम्बन्ध कायम गरेको थियो । ५५ देशमा उत्तर कोरियाका दुतावास र ४८ देशमा वाणिज्य दुतावास रहेको बीबीसीले जनाएको छ ।

ब्रिटेन, जर्मनी, स्वीडेनसहित झण्डै २५ देशका कुटनीतिज्ञ अहिलेपनि उत्तर कोरियामा छन् । उत्तर कोरियाको गठन पछि उसका साथ सबैभन्दा पहिले कम्युनिष्ट मुलुकहरु चीन र रुसले कुटनीतिक सम्बन्ध स्थापित गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको