कमल थापालाई विजयवासबाट आयो ‘डिजास्टर’ को चेतावनी

kamal-pashupati_hLl4R1Rogbअसार ३०, काठमाडौं– पुर्व पञ्चहरुको पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवादले चरम रुप लिएको छ । नेताहरुबीच बढेको विबादका कारण सो पार्टी कुनैपनि बेला विभाजन हुनसक्ने भन्दै नेताहरुले नै चेतावनी दिन थालेका छन् । 
यसैवीच राप्रपाका अध्यक्ष कमल थापाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै बरिष्ठ नेता पशुपति शंसेर राणाले थापालाई पार्टी डिजास्टरको मोडमा पुगेको बताएका छन् ।
राणाले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय तहका कुनैपनि नेताहरुसँग कुनै छलफल नै नगरी ४२ जना केन्द्रीय सदस्यको मनोनय गरेको भन्दै आपत्ति जनाएका हुन् । 
नेता राणाले साउन ४ गते केन्द्रीय समिति बैठक बोलाएको अवस्थामा पार्टीको मुल्य मान्यता र सिद्धान्तविपरित त्यसअगावै पार्टीलाई एकल विर्ता बनाउने गरी केन्द्रीय समिति विस्तार गरेको जनाएका छन् । पार्टी एकीकरणपछि राणाले पहिलो पटक यस्तो कडा विज्ञप्ति निकालेका हुन । 
यस्तो विज्ञप्तिको पुर्ण पाठः 


 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने