कट्रिनाले ऐश्वर्या रायलाई भनिन् स्याल

katrina-aishwarys_sCKLQ6NiyP

४ असार – कट्रिना कैफ र रणबीर कपुरको सम्बन्ध समाप्त भइसकेको छ र उनीहरु आफ्नो रिलिज हुने तयारीमा रहेको फिल्म ‘जग्गा जासूस’ को प्रोमोशनका लागि विभिन्न कार्यक्रममा एकसाथ देखिएका छन् ।

केही दिन अघि दुबै प्रोमोसनका लागि फेसबुक लाइभ गरिरहेका थिए र यो क्रममा दुबैले खेल पनि खेले । खेलको क्रममा दुबै मस्तीको मूडमा देखिएपनि उनीहरुका केही जवाफ अपमानजनक पनि थिए ।

वास्तवमा रणबीरले कट्रिनालाई एक जनावरसँग कुनै सेलिब्रिटीको नाम जोड्ने खेल खेलाए । जब रणबीरले स्याल भने तब कट्रिनाले उत्तर दिइन्, ‘ऐश्वर्या राय बच्चन’ । अब कट्रिनाले यस्तो किन भनिन् यो त उनलाई नै थाहा होला तर यो उत्तर सुनेपछि रणबीरले कट्रिनालाई चुप लगाए ।

त्यसपछि एक प्रशंसकले रणबीरलाइृ उनको जीवनको पाँच सबैभन्दा नजिकका व्यक्तिहरु को–को हुन् भनी सोधे । प्रश्नको जवाफ दिँदै रणबीरले भने, ‘ममी ड्याडी, भतिजी,अयान । म तिम्रो (कट्रिना) को नाम पनि लिन्थे यदि मैले तिमीलाई खुसी राख्न सक्थें । त्यसकारण म आफ्ना दुई कुकुरको नाम लिनेछु ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं