ओली : जिस्काउनेलाई फ्रि मा रेल चढाउँछु (भिडियो सहित)

६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई रेल कुदाउँछु भन्दा जिस्काउनेलाई फ्रिमा रेलको यात्रा गराउने बताएका छन् ।

झापाको दमकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले त्यस्ता व्यक्तिलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म रेल चढाउने बताए ।

‘हामीले रेलको कुरा गर्दा कागजका रेल बनाएर जिस्काए, हेर्दाहेर्दै तिनलाई चढाउँछौं ओलीले भने, जिस्काउनेहरुलाई भन्दिन्छु कमसेकम एक दिन फ्रि टिकट हिँडाइदिन्छु । मैले जिस्काएको थिएँ तपाइलाई रेल बनाउने कुरा पत्याएको थिइन भन्नेलाई एउटा टिकट फ्रि त्यो पनि आतेजाते ।’

उनले पूर्वपीश्चम रेल छिट्टै बन्ने र त्यसकाे सुरुवात पनि मेचीबाटै गरिने बताए ।

अर्को प्रसङ्गमा ओलीले एमाले झ्यालबाट सरकारमा नजाने भन्दै जनताको मत लिएर मूल ढोकाबाट सरकारको नेतृत्व सम्हाल्ने बताए ।

(हेर्नुस् भिडियाे)

https://youtu.be/qwhmmjItTv4?t=7

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द