August 18, 2017

ए मेरो हजुर-२ को अर्को गीत ‘उकालीमा जाँदा’ सार्वजनिक

२ भदौ – सार्वजनिक गरिएको गीतमा राजेश पायल राई र इन्दिरा जोशीको स्वर रहेको छ । शब्द र संगीत बसन्त सापकोटाको रहेको सो गीतमा सम्राज्ञी, सलिनका अलावा सलोन बस्नेत लगायतले अभिनय गरेका छन् । यस अघि सार्वजनिक भएका दुई गीतले दर्शकको राम्रो साथ् पाइसकेका छन् ।

पहिलो गीत ‘कसम हो कसम’ र ‘किनिदेउ न साइला दाई’ बोलको गीतलाई दर्शकले अत्यधिक रुचाएका छन् । कसम हो कसमलाई युट्युबमा ६६ लाख बह्न्दा बढीले हेरेका चाहन भने ‘किनिदेउ न साइला दाई’ लाई ४९ लाख भन्दा बढीले हेरेका छन् । फिल्मलाई अभिनेत्री झरना थापाले निर्देशन गरेकी छन् । फिल्म आगामी भदौ १६ गतेदेखि प्रदर्शनमा आउदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको