९ कात्र्तिक, काठमाडौं : नेकपा एमालेले कुनै पनि वहानामा निर्वाचन सार्न नहुने भन्दै आफ्नो कामलाई निरन्तरता दिन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालतको पछिल्लो आदेशबारे छलफल गर्न बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निश्कर्ष निकालेको एमाले सचिव प्रदिप ज्ञवालीले जानकारी दिए । अहिलेको मतपत्रको ढाँचाले मतदातालाई मताधिकार प्रयोग गर्न र प्रदान गरिएको मत गोप्य राख्न कुनै बाधा नहुने भएकाले दुई वटा मतपत्र आवश्यक नभएको ठहर बैठकले गरेको छ ।
बैठकले कुनै पनि बहानामा निर्वाचन सार्ने षड्यन्त्र स्विकार्य नहुने भन्दै एमालेले सचेत भएर आफ्ना सबै कामलाई निरन्तर जारी राख्न आयोगलाई आग्रह पनि गरेको छ । प्रदेश र प्रतिनिधिसभा चुनावका लागि अलग अलग मतपत्र छाप्नुपर्ने भन्दै दायर रिटमा सर्वोच्च अदालतले मतपत्र छपाइको प्रगति विवरण माग गरेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।