October 21, 2017

एमालेले टुङ्ग्यायो केन्द्र र प्रदेशका ५४ जना उम्मेदवार, कुन नेता कहाँबाट उठ्दैछन् ? (नामावलीसहित)

 

काठमाडौं । नेकपा एमालेको शुक्रबार बसेको स्थायी समितिको बैठकले पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि उम्मेदवार नाम फाइनल गरेको छ । बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द सम्मिलित कार्यदलको प्रस्ताव तथा पार्टी एकता संयोजन समितिको निर्णय अनुसार दुई पार्टीबीच भएको निर्वाचन क्षेत्र बाँडफाँडलाई अनुमोदन गरेको छ । यता प्युठान र बागलुृङमा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश र केन्द्रका ५४ जनाको नामावली फाइनल गरेको छ ।

एमाले युवा नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधी सभामा निर्वाचन लड्ने भएका छन् । यता एमाले नेता पृथ्विसुब्बा गुरुङ लमजुङबाट प्रदेश सभा २ मा निर्वाचन लड्ने भएका छन् ।

यस्तो छ नामावली तथा क्षेत्र

दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना
प्रदेशसभा १‘– वीरबहादुर ठगुन्ना
बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा
प्रदेशसभा –१ बलदेव रेग्मी
प्रदेशसभा – २ प्रकाश शाह
बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी
प्रदेशसभा २– लीलाधर भट्ट
बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह
प्रदेशसभा– अर्जुन थापा
डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा
प्रदेशसभा– १ नन्दसिंह बुढा
मुगु– प्रतिनिधिसभा– गोपाल बम
प्रदेशसभा–१ दानसिंह परियार
प्रदेशसभा– २ चन्द्रबहादुर शाही
जुम्ला– प्रदेशसभा –२ पदमबहादुर रोकाया
कालिकोट–प्रदेशसभा –१ कुर्मराज शाही
जाजरकोट प्रदेशसभा–१ नीरज आचार्य
प्रदेशसभा– २ करवीर शाही
मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचनरमहेन्द्र थकाली
प्रदेशसभा– १ इन्द्रधारा बिष्ट
प्रदेशसभा– २ प्रेमप्रसाद तुलाचनरमहेन्द्रबहादुर थकाली
मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ
प्रदेशसभा– २ खण्डा लामा गुरुङ
प्रदेशसभा– १ दोर्जे डण्डुल गुरुङ
म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा
प्रदेशसभा– २ नरदेवी पुन 
लमजुङ– प्रदेशसभा – १ धनञ्जय दवाडी
प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ
गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत
रसुवा– प्रतिनिधिसभा – १ जनार्दन ढकाल
प्रदेशसभा– १ कन्र्याल तामाङ
नुवाकोट– प्रतिनिधिसभा १ ९प्रदेशसभा २० वद्री मैनाली
प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा
प्रदेशसभा –१ केशव पाण्डे
धादिङ– प्रतिनिधिसभा– १ भूमि त्रिपाठी
प्रदेशसभा– १ राजेन्द्रप्रसाद पाण्डे
प्रतिनिधिसभा –२ खेम लोहनी
प्रदेशसभा १– डा। रामकुमार अधिकारी
पाँचथर– प्रतिनिधिसभा– वसन्त कुमार नेम्बाङ
प्रदेशसभा –१ गणेशकुमार काम्बाङ
ताप्लेजुङ– प्रतिनिधिसभा– योगेश कुमार भट्टराई
प्रदेश १ – बलबहादुर साम्सोहाङ
संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम
प्रदेशसभा २–तुलसी न्यौपाने
भोजपुर– प्रदेशसभा १ राजेन्द्रकुमार राई
प्रदेशसभा २ शेरधन राई
ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार
प्रदेशसभा –१ अमिरबहादुर गुरुङ
सोलुखुम्बु– प्रदेश १ –मानवीर राई
प्रदेशसभा २– वुद्धिकुमार राजभण्डारी
खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई 
प्रदेशसभा –१ राजन राई 
रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल
प्रदेशसभा २ – कैलाश ढुङ्गेल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक