एमालेको चुनावीसभामा कांग्रेसको आक्रमण

congress-umlजाजरकोट, वैशाख २१ – यहाँको कुशेगाउँपालिका वडा १ काफलवाटा स्थित नेकपा एमालेले गरेको चुनावी सभामा आक्रमण भएको छ । नेपाली कांग्रेसका कार्यक्रताद्वारा एमालेको चुनावी सभामा आक्रमण भएको एमालेले आरोप लगाएको छ ।

सभामा एमालेका कार्यकर्ताले चुनावी घोषणापत्र पढिरहेको वेला कांग्रेसका प्रितिवहादुर शाहीको नेतृत्वमा आएका कार्यकर्ताले आक्रमण गरि आफ्ना तीन जना कार्यक्रताहरु घाईते बनाएको एमालेका प्रमोद विश्वकर्माले वताए ।

विश्वकर्माका अनुसार शेरवहादुर सिंहलाई चक्कु प्रहार गरि घाईते वनाइएको छ भने ढुङगा प्रहारवाट भीमवहादुर चलाउने वाँया हात, सन्दिप विकको दाँया खुट्टामा चोट लागेको छ ।

सोलगत्तै औपचारिक कार्यक्रम स्थगित भएको विश्वकर्माले वताए । घटना स्थलमा प्रहरी परिचालन गरिएको डिएसपी भावेश रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने