नेत्र बिक्रम चन्द नेतृत्वको नेकपा माओबादीले नेकपा एमालेलाई कडा चेतावनी दिएको छ /
विप्लब माओबादीले एमाले बुटबलमा आयोजना गरेको सर्बदलीय बैठक कक्षमै पुगेर आन्दोलनको स्वरूप नाफेरिय एमालेको ७५ ओटै जिल्लाको पार्टी कार्यलय बम हानेर उडाउने चेतावनी दिएको हो /
बुटबलको सहिद स्मारक तथा आफ्नो पार्टी कार्यालयमा भएको आक्रमण प्रति विप्लब माओबादी आक्रोसित हुदै यस्तो चेतावनी दिएको हो /
विप्लब माओबादीका रुपन्देही सेक्रेटरी शरद ओलीले आफुहरु जनायुद्धबाट आएको र अहिले पनि संघर्शमै रहेको हुदा कार्यसैली सुधार नभय पर्तिबादमा उत्रनु कुनै ठुलो कुरो नभएको बताउनु भएको छ /
प्रदेश न ५ मा रहेको पहाडी जिल्ला टुक्राउने गरि सरकारले ल्याएको संशोधन प्रस्तावको बिरोधमा बुटबलमा बिहिबार एमालेले सहिद स्मारक तोडफोड गर्नुको साथै विप्लब माओबादीको कार्यालयमा समेत आक्रमण गरेको थियो /ग्लोबल दैनिक बाट
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत