एबिसिडी ३ मा सलमान र ज्याक्लिनको रोमान्स

salman-jacklin-768x525

१८ जेठ , मुम्बई । हिन्दी चलचित्र ‘किक’ मा सलमान खान र ज्याकलिन फर्नासिडसको अभिनय हेरेर मनोरञ्जन लिएका दर्शकका लागि खुसीको खबर । यो जोडीले फेरि एक पटक अनस्क्रिन रोमान्स गर्ने भएको छ ।

रेमो डिसुजाले एबिसिडी ३ मा सलमान र ज्याकलिनलाई मुख्य भुमिकामा अभिनय गरकाउने भएका छन् । यस फिल्ममा सलमानले एक १३ वर्षका बच्चीको बुबाको भुमिका निर्वाह गर्ने भएका छन् ।

बाबु र छोराको सम्बन्धको कथामा बन्ने यस फिल्ममा नृत्यलाई विषेश रुपमा प्रस्तुत गरिने भएको छ । यस चलचित्र ज्याक्लिनले सलमानको डान्स टिचरको भुमिका निर्वाह गर्ने भएकी छिन् ।

ज्याकलिन आफैंमा राम्रो डान्सर पनि हुन् । त्यसकारण पनि उनको भुमिका चलचित्रमा विषेश हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं