एक सातामा मन्त्रिपरिषद विस्तार हुँदै : प्रधानमन्त्रीको सचिवालय अझै बनेन

प्रधानमन्त्री शेर बहादु रदेउवाले एक साताभित्र मन्त्रिपरिषद विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

पार्टिभित्रको किचलोका कारण देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् चने आफ्नै सचिवालयसमेत बनाउन सकेका छैनन् ।

मन्त्रालयको भागवण्डामा असन्तुष्टि जनाउँदै पौडेल पक्षले मन्त्री पठाउने कि नपठाउने भन्ने निर्णय लिन सकेको छैन । पौडेल पक्षले ६ जनाको दावी गरेको छ ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले अबको एक साताभित्र मन्त्रिपरिषद विस्तार हुने बताए ।   आजको नेपाल समाचारपत्रमा खबर छ ।

माओवादी केन्द्रका अध्यष प्रचण्डले पनि सरकारमा पठाउने मन्त्रीहरुको बारेमा छलफल गर्न गृहकार्य अघि बढाउका छन् ।

माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित तीन जना मन्त्री सहभागी भइसकेका छन् भने, थप ६ जना मन्त्री पठाउन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी