एक महिलाले केपी ओलीलाई मञ्चमै ‘किस’ गरेपछि… (भिडियो)

काठमाडौं, १० असार– चुनावी अभियानका क्रममा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई एक महिलाले चुनावी सभाको मञ्चमै ‘किस’ गरेकी छन् । मञ्चमा बसेका बेला अधबैसे देखिने महिलाले ओलीका दुवै गालामा म्वाइ खाएकी हुन् ।

महिलाले ओलीको गालामा म्वाइ खाएको भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल बनिरहेको छ । सर्वप्रथम उक्त भियिडयो ट्वीटरमा सार्वजनिक भएको जनाइएको छ । 

‘अकबरे ००१’ हेन्डलबाट ट्वीटर चलाउने गणेश पौडेलले उक्त भिडियो पोस्ट गरेका छन् । उनले उक्त घटना झापामा आयोजित चुनावी सभामा भएको बताएका छन् । 

महिलाले ओलीको गालामा म्वाइ खाने बेला छेउमै एमाले नेता अग्नी खरेले पनि बसेका देखिन्छन् । 

उक्त भिडियो अहिले ट्वीटर र फेसबुक लगायत सामाजिक सञ्जालमा तीब्र रुपमा सेयर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने