काठमाडौं, ९ फागुन । पछिल्लो समय नेपाली चलचित्रका गीतहरुले राम्रै चर्चा पाइरहेका बेला निश्चल बस्नेत निर्देशित बहुप्रतिक्षित चलचित्र ‘लुट २’ को गीत ‘ठमेल बजार’ युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ ।
कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीतमा बनेको उक्त गीतमा स्वर कालीप्रसाद बाँस्कोटा, भानुभक्त ढकाल र मीना निरौलाको रहेको छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।
यसअघि नेपाली संगीत बजारमा ‘सुर्के थैली खै’ र ‘पुर्व पश्चिम रेल’ करोडभन्दा बढी पटक हेरिएको थियो ।
भिडियो हेर्नुहोस्:
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको