बर्दियाको राजापुर नगरपालिका ४ को अध्यक्षमा एमालेबाट दुई जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
एमाले केन्द्रीय समितिले कमला सहानी र विकास जिसीलाई अध्यक्ष पदमा उम्मेदवारीको पत्र दिएपछि दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीको पत्र वा दुवैको सहमति हुन नसके पहिले दर्ता गर्नेको कायम गरी दास्रोको बदर हुने राजापुर नगरपालिकाका निर्वाचन अधिकृत गन्जबहादुर एमसीले जानकारी दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।