उपत्याकाका दुबै महानगरमा एमालेलाई कांग्रेसले पछि पार्यो

KTM-1280x640 (1)

२ जेठ, काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिका दुबैमा नेकपा एमालेका उम्मेदवारलाई कांग्रेस उम्मेदवारले पछि पारेका छन् । लामो समय अग्रता लिएका दुबै महानगरपालिकामा कांग्रेसका उम्मेदवारले एमाले उम्मेदवारलाई पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार राजुराज जोशीले एमालेका विद्यासुन्दर शाक्यलाई २३ मतले पछि पारेका छन् भने ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ६३ मतले पछि पारेका छन् ।

काठमाण्डौंमा काग्रेसका जोशीले ३४७ मत प्राप्त गरेका छन् भने एमालेका शाक्यले ३२४ मत पाएका छन् । त्यस्तै ललितपुरमा कांग्रेसका महर्जनले ३००२ मत पाउँदा व्यञ्जनकारले २९४० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी