उपचारका क्रममा बालकको मृत्यु, अस्पतालमा तनाव

१८ असोज, काठमाडौं । धनुषामा उपचारका क्रममा ४ वर्षीय बालकाको मृत्यु भएपछि जनकपुर बाल अस्पतालमा तनाव भएको छ ।sagarmatha-hospital-rajbiraj-ratoapti_4vRYIW8xoz

अहिले मृतकका आफ्न्तले डाक्टर र अस्पतालको लापरवाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा नारावाजी गरिरहेका छन् ।

उपचारका क्रममा महोत्तरी सिसवा कटैया नगरपालिका वडा नं. २ का ४ प्रिन्स साह को छातिको शल्यक्रिया गरेको ४ दिनपछि मृत्यु भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।

चिकित्सकले छातीमा पानी जमेको र शल्यक्रिया गर्नुपर्ने बताएपछि बालकको चार दिन अघि बालको छातिको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल