२२ भदौ, काठमाडौं – नेपाल वायू सेवा निगमको विमानमा यात्रा गरिरहेका एक यात्रुको मृत्यु भएको छ । आज विहान नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमानमा उडेको केही समयपछि नै ति यात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जुम्लाको हुमा गाउँपालिका वडा नम्बर ६ की ५६ वर्षीया लक्ष्मी शाही रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । वायू सेवा निगमका अनुसार मृतकका आफन्तले शव बुझेर लगेका छन् ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी