ईन्टरनेट सेवा प्रदायकलाई सूचीकरण हुन आह्वान


२ भदौ,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.२ भक्तपुरले ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई सुचिकरण गर्न १५ दिने सुचना प्रकाशित गरेको छ।बिहिवार वडा अध्यक्ष श्री प्रदिप कार्किले वडा कार्यालयको तर्फबाट एक सुचना प्रकाशित गरि यस्तो आग्रह गर्नुभएको हो।
ईन्टरनेट व्यवसायको अव्यवस्थित तारको कारणले स्वच्छ र हराभरा शहर निर्माण गर्ने अभियानलाई बाधा पुगेको छ।जसको कारणले बालबालिका,पैदल यात्री,सवारी साधन र बस्तिहरुलाई उच्च जोखिम बढेको छ।
सुर्यविनायक नगरपालिका वडा नं.२ ले सुचना जारी गर्दै भनेको छ।सुर्यविनायक नगरपालिका वडा नं.२ बालकोटमा संचालित ईन्टरनेट सेवा प्रदायक संस्थाहरूले यो सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस वडा कार्यालयमा आई व्यवसाय दर्ता गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ।
पछिल्लो समय भक्तपुर लगायत देशै भरी ईन्टरनेट तथा केवल व्यवसायको अव्यवस्थित तारको कारणले फैलिंदै गएको दृश्य प्रदुषणलाई हटाउनको निमित्त पिपुल नेपाल डट्कमले आवाज उठाउंदै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द