इतिहासकै ठूलो सभा र मूल पार्टी भएको पुष्टि :प्रधानमन्त्री (सभाको फोटोफिचर सहित)

काठमाडाैं, माघ २३ः  नेकपाको जनसभा  शुक्रबार काठमाण्डौंमा भब्य रुपमा  सम्पन्न भएको छ ।  नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बाेधान गर्दै प्रधानमन्त्री ओलीले याे सभा इतिहासकै ठूलो र मूल पार्टी भएको बताएका छन् ।उनले नेकपा स्वाधीनता र देशको भौगोलिक अखण्डताको रक्षा गर्ने पार्टी पनि भएको बताए । आजबाट कुन चाहिँ पार्टी नक्कली र कुनचाहिँ सक्कली भन्ने कुराको फैसला यो जनसमाले गरेको दाबी गरेका छन् , तिनैतिरबाट उर्लेको जनमासलाई देखाउँदै भने ।

उनले जनसभामा मान्छे खाँदाखाँद रहेको र त्रिचन्द्रदेखि जयनेपालसम्म भीड रहेको भन्दै मुल पार्टी कुन हो भनेर कतिपयले सोधिरहेको भन्दै यो जनसागरबाट कुन मूल पार्टी भन्ने स्वतः खुल्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । ‘हिजो नेपाल बन्द गरेर, किसानहरुका उत्पादन सडकमा पोखेर र गरिबको नोक्सान गर्दै क्रान्तिकारी देखाउन खोजियो । अब नरभक्षी आन्दोलन गर्ने दिन गए । ओलीको भनाइ छ ।

उक्त सभालाई सम्बाेधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले इतिहासकै ठूलो सभा भएको दाबी गरे । ओलीले सभामा आउन नदिने प्रचण्ड–नेपाल समूहले कथित नेपाल बन्द गरेर तर्साएकाे र सभामा उपस्थित हुन नदिन बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो । तर यो भेललाई रोक्न कसैले सकेनन् तर पनि सभास्थलमा मान्छे नअटाएको उनले बताए । ’, ओलीले भने ।  इतिहासकै ठूलो सभा भएकाले उनले दायाँ सञ्चयकोष, बायाँ जयनेपाल हल, घण्टाघरसम्म पनि मास अटाउन नसकेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल