आमा बनिसकेकी करीनाको मेन्टेन अझै उस्तै

आमा_बनिसकेकी_करीनाको_मेन्टेन_अझै_उस्तै__फोटो_फिचर_2904

एजेन्सी । बच्चाको जन्म दिएपछि अभिनेत्री करीना कपूरले आफ्नो शरिरको पूरै मेन्टेन गरेकी छिन्।

 केही महिनाअघि आमा बनेकी करीना कपूरले चाँडै नै शरिरको मेन्टेन गरेर फेसन ट्रेड सेट गरेकी छिन्। केही दिनअघि मुम्बइको अन्तराष्ट्रिय विमानस्थलमा देखिएकी करीना कालो पहिरनमा निकै खुलेकी छिन्।

आमा बसिक्दा पनि नबदलिएकी करीनाको उक्त तस्वीरका कारण उनी चर्चामा छिन्। भारतीय सञ्चारमाध्यमका अनुसार करीना केही समयमै फेरि चलचित्रमा फर्किदै छिन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं