आमा बनिन् सन्नी लियोनी

रियालिटी शो ‘बीग बोस’ मार्फत बलिउडमा प्रवेश गरेकी सन्नीले, केही वर्ष सन्तान नजन्माउने योजना राखेकी थिईन् । आमा बनेको सुन्दा कतिलाई अविश्वास लाग्न सक्छ तर उनले दुई वर्षकी एक अनाथ बालिकालाई छोरीको रुपमा स्विकारेकी छिन् ।

sunny

हिन्दुस्तान टाइम्सले उल्लेख गरे अनुसार महाराष्ट्रको लातुर जिल्लाको एक अनाथ बालिकालाई उनले अपनाएकी छिन् । वालिकाको नाम निशा कौर राखिएको छ । आफुलाई आमा बन्ने रहर भएपनि गर्भवती हुन डरलाग्ने बताउँदै आएकी सन्नीले काम धेरै गर्न बाँकी रहेकाले तत्काल गर्भवती हुन सम्भव नभएको धारणा राख्दै आएकी थिइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं