साउन ११, काठमाडौं – तत्काकिलक प्रधानान्यायाधीश सुशीला कार्कीको कोपभाजनमा परेर पदमुक्त गरिएका अख्तियरा दुरुपयोग अनुसन्धान आयोगका तात्कालिक प्रमुख आयुक्त लोकमानिसंह काकील्ै आफ्नो हतया गर्ने षडयन्त्र रचिएको सुईको पाएपछि देश छाड्नु बाधय भएको बताउनुभएको छ ।
केही महिनायत्रा प्रवासमा रहँदै आउनुभएका कार्कीले दरभाषसंवादका क्रममा तपाईले देश किन छोड्नुभएको हो भन्ने प्रश्नमा जबाफ दिदै भन्नुभयो मैले देश छाडेको होईन, छोडाईएको हो ।, यो खबर आजको घट्ना र विचार साप्ताहिकमा छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।