आफ्नो सेक्स लाइफबारे यसो भन्छिन् यी अभिनेत्री

kalki

एजेन्सी, २४ जेठ । बलिउड अभिनेत्री कल्की कोचलीन आफ्नो बयानलाई लिएर चर्चामा आउने गर्छिन् । यस पटक भने उनी आफ्नो बिन्दास अंदाजमा आफ्नो वैवाहिक मामिला र सेक्सबारे बताएकी छिन् ।

कल्कि ने भनेकी छिन्,‘३० वर्ष कटेपछि सेक्सको अनुभव सानदार रह्यो । अब भने म मेरो शरिरलाई लिएर कम हिचकिचाउने गरेकी छुँ । जब म २० वर्षकी थिए म सेक्सलाई लिएर निकै चिन्तित रहन्थे । अब भने म बेडमा सेल्फिस हुन थालेकी छु ।’

कल्कि भन्छिन्,‘अब म अरुलाई अप्ठेरो पर्ने काम गर्दिन । म मलाई मन पराउने व्यक्तिलाई मात्र मन पराउँदिन । अरुलाई पनि मन पराउने गर्छु ।

कल्किले फिल्म निर्देशक अनुराग कश्यपसँग डिभोर्स गरेकी थिइन् । उनी भन्छिन्,‘जिन्दगीमा मैले कहिल्यै एक्लो महसुस गरिन । अनुरागसित छुट्टिए पनि मलाई कुनै असर परेन ।’

कल्किले सानो उमेरमा भएको यौन शोषणबारे एक रिर्पोटमा समेत उल्लेख गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं