आफ्नो लिङ्ग आफैले हेर्दा किन सानो देखिन्छ?

men lookingबढ्दो उमेरमा मानिसले आफ्नो लिङ्ग सानो छ कि भनेर चिन्ता लिन्छन् । यसको खास कारण कुनै चित्र वा फोटोमा अरुको लिङ्ग ठूलो देखेर हो । हामीले आफ्नो लिङ्ग हेर्ने बेलामा माथिबाट हेर्दा सानो देख्छौ । तर अन्य व्यक्तिको लिङ्ग दाँयावाँया वा अगाडिबाट हेर्दा चाहिँ ठूलो देखिन्छ । एरियल भ्यू अर्थात माथिबाट हेरिएको बस्तु प्रायः सानो देखिन्छ । त्यसले सानो भयो भनेर चिन्ता नलिनुहोस् ।

नेपालीहरुको औसत उत्तेजित भएको बेलामा लिङ्गको लम्बाई चार इन्च हुन्छ । यौनसम्पर्कका बेला महिलाहरुमा उत्तेजना आउने नशा चारदेखि पाँच सेन्टिमिटरमा रहन्छ । यसमा घर्षण हुँदा मात्र महिलालाई चरमोत्कर्ष (यौन आनन्द) आउने हो । त्यसैले लिङ्ग लामो हुँदैमा महिलालाई चरमोत्कर्ष हुन्छ भन्ने सोचाई गलत हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको