आफ्नै बडिगार्डले यसो गरेपछि आलियाले लिइन् यस्तो एक्सन

21-430x336

मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ ।

 तर, आलियालाई त्यतिखेर समस्या भयो जब राति ३ बजे घर फर्किनका लागि स्टाफलाई फोन गरिन् । आलियाले फोन गरेलगत्तै ड्राइभर उपस्थित भए, बडिगार्डको लामो समयसम्म पत्तो भएन । पटक–पटकको फोनपछि बडिगार्ड पनि उपस्थित भए । घर फर्किंदा बडिगार्ड आलियाको साथमै बसे । जब बडिगार्डले कुरा गर्ने कोसिस गरे तब आलियालाई थाहा भइहाल्यो उनले त मदिरा पिएका रहेछन् । तर, यात्राभर आलिया शान्त रहिन् ।

 

घर पुगेलगत्तै आलियाले बडिगार्डलाई झपार्न थालिन् । तर, बडिगार्ड भने रक्सी नपिएको बताउँदै थिए । पछि आलियाले घटनाबारे आमा सोनी राजदानलाई भनिन् । भोलिपल्ट बिहानै सोनीले फोन गरेर बडिगार्डलाई जागिरबाट हटाइएको जानकारी दिइन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं